नियम १८
थप सुबिधा तथा सहुलियत उपलब्ध गराउने
नेपाल सरकारले देहायका उद्योगलाई ऐनको दफा २९ को खण्ड (घ) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत उपलव्ध गराउन सक्नेछ:-
(क) कुल कामदारमध्ये कम्तीमा पचास प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति कामदार रहेको,
(ख) कम्तीमा असी प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने,
(ग) पूर्ण रूपमा हरित झर्जाको प्रयोग गर्ने।
(क) कुल कामदारमध्ये कम्तीमा पचास प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति कामदार रहेको,
(ख) कम्तीमा असी प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने,
(ग) पूर्ण रूपमा हरित झर्जाको प्रयोग गर्ने।
औद्योगिक व्यवसाय नियमावली, २०७८
परिच्छेद - १
परिच्छेद - २
नियम ३: निवेदन दिनु पर्नेनियम ४: उद्योग दर्ता प्रमाणपत्र दिनु पर्नेनियम ५: उजुरी गर्न सक्नेनियम ६: अनुमतिको लागि निवेदन _दिनुपर्नेनियम ७: अवधि थपको लागि निवेदन दिन_सकिनेनियम ८: उद्योग स्थानान्तरण गर्न स्वीकृति लिनु पर्नेनियम ८क: स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्नेःनियम ९: पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्नेनियम १०: विवरण उपलब्ध गराउनु पर्नेनियम ११: उद्योग बन्द गरेको जानकारी दिनुपर्नेनियम १२: दर्ता खारेज गर्नेनियम १३: अभिलेख माग गर्दा निवेदन दिनुपर्ने,नियम १४: सहकारी संस्थाले उच्चोग दर्ता गर्न सक्नेनियम १५: वर्गीकरण अधावधिक गर्न निवेदन दिनुपर्ने
परिच्छेद - ३
नियम १६: छुट, सुविधा वा सहुलियतनियम १७: महिला उच्यमीको लागि थप सुविधानियम १८: थप सुबिधा तथा सहुलियत उपलब्ध गराउनेनियम १९: डिमाण्ड चार्ज छुटनियम २०: आयात अनुमति प्रदान गर्न सक्नेनियम २१: समन्वय र सहजीकरण गर्न सक्नेनियम २२: लिजमा जग्गा उपलब्ध गराउनेनियम २३: ह६!बन्दी छुटमा प्राप्त जग्गाको अनुगमननियम २४: प्रोत्साहन, छुट, सुबिधा वा सहुलियत प्रदान गर्ने प्रक्रियानियम २५: औद्योगिक सुरक्षा प्रदान गर्नेनियम २६: एकल बिन्दु सेवा केन्द्रनियम २७: एकल बिन्दु सेवा केन्द्रमा रहने जनशक्तिनियम २८: एकल बिन्दु सेवा केन्द्रको कार्य सञ्चालन प्रक्रियानियम २९: वेबसाइट तथा पोर्टलको स्थापना र सञ्चालननियम ३०: निर्णयमा चित्त नबुझेमा निवेदन दिन सकिनेनियम ३१: निर्देशन पालना गर्नु पर्ने